Sajilo Sikcha Pvt.Ltd
     1. दोस्रो चरण मूल्य सूची      2. Program Form      3. 2nd Phase Per Teacher Per Laptop      4. Final School Selection for the 1st Phase Program by SajiloSikcha Pvt. Ltd      5. 1st Phase Per teacher Per laptop      6. School LIsted in Per Teacher Per Laptop project program      7. Form      8. Required Document      9. Some Valuable Website      10. List of E-Library system server installation till 2081

Pet Teacer Per Laptop

Home

Pet Teacer Per Laptop

“एक ल्याप्टप एक शिक्षक” कार्यक्रम सम्वन्धी सूचना संप्रेषण, समन्वय र सहजीकरण बारे ।

विषयः “एक ल्याप्टप एक शिक्षक” कार्यक्रम सम्वन्धी सूचना संप्रेषण, समन्वय र सहजीकरण बारे ।

श्री विद्यालय, सबै ।
      प्रस्तुत विषयमा चालु आ.व. २०८१/०८२ मा “एक ल्याप्टप एक शिक्षक” कार्यक्रमको लागि इच्छुक सामुदायिक विद्यालयहरूबाट कार्यक्रम प्रस्ताव गर्ने व्यहोरा उल्लेखित सूचना यसै साथ संलग्न रहेको छ । उक्त सूचनामा उल्लेख भए बमोजिम त्यस स्थानीय तह–जिल्ला भित्रका सामुदायिक विद्यालयहरूका लागि सूचना संप्रेषण, आवश्यक समन्वय र सहजीकरण गरी तोकिए बमोजिम प्राप्त प्रस्तावहरू सूचनामा उल्लेख भए अनुसार यस संस्थामा आइपुग्ने व्यवस्था मिलाइ सहयोग गरिदिनु हुन यस संस्थाको मिति २०८१/०४/२० को निर्णय अनुसार अनुरोध छ साथै निर्णय मिति देखि ४५ दिन भित्र तोकिएको कागजातहरु यस संस्थाको [email protected] मा पठाईदिनुहुन सबै विद्यालयलाई आग्रह गरिन्छ ।
थप जानकारीको लागि

https://sajilosikcha.org or https://sajilosikcha.com.np
वा 9863324856 whatsapp no मा message पठाउनुहोस्

 

धन्यवाद
सजिलो शिक्षा प्रा.लि
सुनसरी नेपाल

Copyright 2025. All Rights Reserved. Sajilo Sikcha Pvt.Ltd